झमक भन्छिन्- मेरै अवस्था हेरेर भए पनि जीवनलाई माया गरौं
nagariknews.nagariknetwork.com · Sat Jul 11 05:53:05 GMT 2026

साहित्यकार झमक कुमारी घिमिरेले आत्मदाह तथा आत्महत्याका बढ्दो घटनाप्रति चिन्ता व्यक्त गरेकी छिन्। शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले जीवनप्रति आशा र सकारात्मक सोच कायम राख्न सबैलाई आग्रह गरेकी हुन्।
उनले पछिल्लो समय मानिसहरू निराश बनेर आफ्नो जीवन समाप्त गर्ने घटनाहरू बढिरहेको बताउँदै यस्तो अवस्थाबाट बच्न आत्मबल र सकारात्मक सोच आवश्यक रहेको उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)