डीएनए रिपोर्टको पर्खाइमै बित्यो बेपत्ता परिवारको दसैँ
lokaantar.com

गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण चाडपर्वका बेलामा पनि डीएनए रिपोर्ट कुरेर बसेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)