जोर्डनविरुद्ध ३–१ को जित निकाल्दै कतारले जित्यो एसियन कपको उपाधि
nepallive.com · Sun Feb 11 00:49:08 GMT 2024
काठमाडौं – एएफसी एसियन कप (फुटबल)को उपाधि कतारले जितेको छ। शनिबार राति भएको फाइनल खेलमा जोर्डमाथि ३–१ को जित निकाल्दै आयोजिक राष्ट्र कतारले उपाधि रक्षा गरेको हो।
कतारले यसपालि समेत गरी दोस्रोपटक एसियन कपको उपाधि जितेको हो। कतारले २०१९ मा जापानविरुद्ध ३-१ को जित निकाल्दै पहिलोपटक एसियन कपको उपाधि जितेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)