इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार
ekantipur.com · Tue Oct 10 16:56:24 GMT 2023
काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा रहेका थप ७२ जना नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई अझ सुरक्षित ठाउँमा सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)