युद्धविरामपछि पनि गजामा इसराइलले नरसंहारजन्य कार्य गरेको संयुक्त राष्ट्रसंघको आरोप
setopati.com · Tue Oct 27 00:56:21 GMT 2026

युद्धविराम सम्झौता लागू भइसकेपछि पनि गजामा इसराइलले प्यालेस्टिनी नागरिकमाथि नरसंहारजन्य कार्य जारी राखेको निष्कर्ष संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूको स्वतन्त्र अनुसन्धान आयोगले निकालेको छ।
आयोगले कब्जामा रहेको वेस्ट ब्याङ्कमा पनि इसराइली सेना र यहुदी बस्तीका बासिन्दाबाट भएका आक्रमणलाई युद्ध अपराध तथा मानवता विरुद्धको अपराधसँग जोडेको भनेर द न्युयोर्क टाइम्सले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)