मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्क्वास प्रतियोगितामा पुरुष एकलको फाइनल खेल आज हुँदै

lokaantar.com · Sat Aug 12 00:04:27 GMT 2023

पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनल खेल आज शनिवार हुँदैछ ।

उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिम्हा र दीपक थापा फाइनलमा भिड्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)