रामेश्वर खनाल भन्छन्ः पहिलाका खराब थिए, अहिलेका पनि खराबै रहेछन् भन्ने मत बढेको छ!
barnanmedia.com · Sat Jul 11 06:58:05 GMT 2026

काठमाण्डु– पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति समेत जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जलामार्फत धारणा राख्दै खनालले देशका सबै दलप्रिित जनतामा निराशा बढ्दै जानु राम्रो संकेत नभएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)