देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
ajakoartha.com · Tue Oct 27 01:09:00 GMT 2026

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर आंशिक बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)