अलराउन्डरले भरिपूर्ण राइनोज
baahrakhari.com · Tue Oct 27 01:15:19 GMT 2026
काठमाडौं । वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शनको लक्ष्यमा छ।
कुशल मल्लको कप्तानीमा रहेको चितवनले सिजनका निम्ति विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर सिकन्दर रजालाई अनुबन्ध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)