ला लिगा: अलाभेस र भ्यालेन्सियाबिच गोलरहित बराबरी
ratopati.com · Mon Oct 20 21:14:00 GMT 2025
काठमाडौँ । ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा डेपोर्टिभो अलाभेस र भ्यालेन्सियाबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ ।
नेपाली समय अनुसार मंग्लबार अलाभेसको घरेलु मैदानमा खेलेको उक्त खेलमा दुवै टोलीले सुरुवातदेखि नै अवसर सिर्जना गर्न खोजे पनि गोल गर्न असफल भए । पहिलो हाफमा अलाभेसले बल नियन्त्रणमा राख्दै आक्रमणको प्रयास गरे पनि भ्यालेन्सियाको रक्षात्मक पंक्तिले राम्रो प्रदर्शन गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)