सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको ज्यान गयाे
Ujyaaloonline.com · Thu Jul 14 00:53:41 GMT 2022
सप्तरी - सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाकाे ज्यान गएकाे छ ।
नुहाउने क्रममा हिजाे पाेखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ की १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाकाे ज्यान गएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)