‘मुगलान’ को गीत ‘पुन्टु पियारी’ सार्वजनिक
ratopati.com · Mon Nov 17 19:41:00 GMT 2025

काठमाडौँ । रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’ को गीत सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो।
‘डान्सिङ’ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले प्रस्तुति रहेको छ । उनीहरूको प्रस्तुतिलाई दर्शकले पनि रुचाएका छन्। युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)