मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुलेगौडास्थित एक घरमा आगलागी

barnanmedia.com · Mon Oct 20 21:15:00 GMT 2025

काठमाडौँ, ३ कात्तिक : दतनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ ।

स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)