एमसीसीको विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाको जोड
news24nepal.tv · Wed Feb 02 00:54:47 GMT 2022
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ ।
एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबाबमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)