डलरदेखि दिनारसम्म बढ्यो विदेशी मुद्राको भाउ, यस्तो छ आजको विनिमयदर
sutranews.com · Tue Oct 27 01:24:24 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित प्रमुख विदेशी मुद्राको भाउ बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)