मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गुवाहाटीको होटलमा गोली चल्दा पाँच जनाको मृत्यु, एक पक्राउ

ratopati.com · Tue Oct 27 01:29:52 GMT 2026

असम । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

सोमबार राति करिब ९ बजे लाचित नगरस्थित होटल बिलास इनमा गोली चलेको हो । घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)