मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्नब चक्रवातको प्रभाव : धान काट्ने र भित्र्याउने काम बिहीबारअघि नै गर्न आग्रह

nagariknews.nagariknetwork.com · Tue Oct 27 01:15:24 GMT 2026

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले सोमबार जारी गरेको चेतावनी तथा परामर्शअनुसार चक्रवातको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा देखिन सक्नेछ। कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार विभिन्न प्रदेशमा वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)