चीनतर्फ कैयौँ नाका, तर किन छैनन् कुनै भरपर्दा?
bbc.com · Tue Oct 27 03:46:43 GMT 2026

त्रिशूली-भोटेकोशी बाढीसँगै चीनतर्फको नेपालको प्रमुख अन्तर्राष्ट्रिय नाका रसुवा पूर्ण रूपमा टुटेपछि फेरि द्विपक्षीय व्यापारको भविष्यलाई लिएर प्रश्नहरू उठेको छ।
भदौ १० को विनाशकारी विपद् भएकै बेला तातोपानी नाका पहिल्यै बर्खे पहिरोको मारमा डेढ महिनादेखि ठप्प थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)