जोखिममा परेका बालबालिकाको संरक्षण जिम्मा प्रदेश र स्थानीय तहलाई दिने तयारी
onlinekhabar.com · Sun May 17 12:37:52 GMT 2026

३ जेठ, काठमाडौं । बालबालिका सम्बन्धी ऐन २०७५ मा संशोधन गरिँदै छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ऐन संशोधन विधेयकको मस्यौदा तयार पारेर अगाडि बढेको छ ।
बालसुधार गृहमा रहेका बालबालिका १८ वर्ष उमेर पूरा भए पश्चात बाल सुधार गृहभित्र गरेको कसुरमा सामान्य फौजदारी कानुन आकर्षण नगर्दा सुधार गृहमा रहेका बालबालिकालाई नकारात्मक मनोबल बढ्न गएकाले यसलाई सम्बोधन गर्ने गरी ऐन संशोधन गर्न लागेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)