मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मधुमेहका बिरामीले मुखको ध्यान नदिए दाँत नै झर्न सक्छ

ratopati.com · Tue Oct 27 01:33:45 GMT 2026

काठमाडौँ । मधुमेह (सुगर)ले आँखा, मिर्गौला, स्नायु प्रणाली र मुटुलाई मात्र नभई मुख र दाँतको स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउँछ ।

रगतमा चिनीको मात्रा अनियन्त्रित हुँदा मुखसम्बन्धी विभिन्न जटिल रोगहरू देखिन सक्ने भन्दै चिकित्सकहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)