चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किमबिच क्षेत्रीय र विश्व शान्ति प्रवर्द्धन गर्ने प्रतिबद्धता
onlinekhabar.com · Wed Jun 10 08:05:15 GMT 2026

२७ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्।
चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले बुधबार यस सन्देशको आधारमा यो जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)