भोटेकोशी बाढीको दुई महिना: बेपत्ताको कानुनी मृत्यु घोषणा, राहत र स्थायी आवासको प्रक्रिया अघि बढाउँदै सरकार
dcnepal.com · Tue Oct 27 01:32:25 GMT 2026

काठमाडौं। गत भदौ १० गते रसुवा र सिन्धुपाल्चोक क्षेत्र भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको दुई महिना पूरा भएको छ। बाढीले ठूलो जनधनको क्षति पुर्याएको दुई महिना बितिसक्दा पनि हजारौं मानिसहरू अझै सम्पर्कविहीन रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)