काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा, उद्धारदेखि पुनःस्थापनासम्मको अभियानलाई निरन्तरता
kalakarmi.com · Wed Jun 10 08:13:16 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘जो बेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित महानगरलाई सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरकी हुन् ।
घोषणासँगै यसको प्रभावकारी कार्यान्वयनका लागि काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं र मानव सेवा आश्रमबीच चारपक्षीय सम्झौतासमेत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)