मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंकको स्टल नाडा अटो शोमा, आकर्षक ब्याजदरमा सवारी कर्जा

clickmandu.com · Tue Aug 25 12:22:33 GMT 2026

काठमाडौं । भृकुटीमण्डपमा आजबाट सुरू भएको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ ।

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा सवारी कर्जा प्रदान गर्ने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)