ह्यारी केनले जिते बालोन डी’ओर
barnanmedia.com · Tue Oct 27 01:28:13 GMT 2026
इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन्।
सोमबार लन्डनमा आयोजित भव्य समारोहमा केनले पुरुषतर्फको यो प्रतिष्ठित उपाधि जित्दै २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई विश्व फुटबलको सर्वोच्च व्यक्तिगत सम्मान दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)