इजरायलमा आज संसदीय निर्वाचन, नेतन्याहूको राजनीतिक भविष्य के होला ?
baahrakhari.com · Tue Oct 27 01:43:44 GMT 2026

काठमाडौं । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज मतदान हुँदै छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म अधिकांश मतदान केन्द्र खुला रहनेछन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो आमनिर्वाचन हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्व र सुरक्षा नीतिको परीक्षणका रूपमा निर्वाचनलाई हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)