हिँडाएर गरियो गणेशको उद्धार, बचाउन सकिएन ज्यान : गम्भीर जलनमा सही उद्धार किन महत्वपूर्ण ?
arthadabali.com · Sat Jul 11 07:44:19 GMT 2026

काठमाडौं / त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई घटनास्थलबाट हिँडाएर उद्धार गरिएको घटना र उपचारका क्रममा भएको उनको निधनले नेपालमा गम्भीर जलनका बिरामीको उद्धार र उपचार प्रणालीबारे नयाँ बहस छेडेको छ ।
ट्राफिक नियम पालना गराउने क्रममा महानगर प्रहरीले उनि चढेको बाइकमा ह्वील लक गरेपछि आवेशमा आएका नेपालीले बिहीवार दिउँसो आफ्नै बाइकको पेट्रोल शरिरमा खन्याएर आगो लगाएका थिए । उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको दुखद् निधन भएको भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ