मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गुवाहाटीको होटलमा गोली चल्दा पाँच जनाको मृत्यु

newsofnepal.com · Tue Oct 27 01:50:16 GMT 2026

काठमाडौ ।

भारतको असम राज्यस्थित गुवाहाटीको लाचित नगरमा रहेको होटल बिलास इनमा सोमबार राति गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)