मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पानीकै कारण फेरियो जीवन

merolifestyle.com · Sun Feb 20 21:49:20 GMT 2022

तेह्रथुम जिल्लाको छथर गाउँपालिका -६ का घनश्याम ढकाललाई केही वर्ष अघिसम्म खानेपानी जोहो गर्न सकस हुँदै आएको थियो । पशुचौपया र सिँचाइको कुरै भएन । करेसाबारीमा तरकारी उत्पादन हुँदैन थियो । नजिकै रहेको शुक्रबारे बजारबाट तरकारी किनेर खानुको विकल्प नै थिएन । तर अहिले अवस्था फेरिएको छ ।

उनले यतिखेर आफ्नै करेसाबासीमा तरकारी उत्पादन गरी बिक्रीसमेत गर्दै आएका छन् । खानेपानीकै अभाव भएको बस्तीहरूमा प्लाष्टिक पोखरीमा बर्खामा पानी जोहो गरी हिउँदमा सिँचाइ गर्न थालेपछि अवस्था फेरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)