मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति रनिङ सिल्डमा जनप्रकाश मावि पहिलो

deshsanchar.com · Wed Mar 23 17:02:18 GMT 2022

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा विद्यालयस्तरमा सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जनप्रकाश माध्यमिक विद्यालय पहिलो भएको छ। गाउँपालिकाका चार वटा विद्यालयलाई उछिन्दै सो विद्यालय पहिलो भएको हो।

एथ्लेटिक्स र भलिबल गरी १३ वटा विधामा सञ्चालन भएको प्रतियोगितामा उक्त विद्यालय पहिलो भएको गाउँपालिकाका शिक्षा शाखामा प्रमुख जयरुद्र ढकालले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)