जलनका बिरामीको सही उद्धार कसरी गर्ने ?
hamrakura.com · Sat Jul 11 00:00:00 GMT 2026
काठमाडौँ। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई घटनास्थलबाट हिँडाएर उद्धार गरिएको घटना र उपचारका क्रममा भएको उनको निधनले नेपालमा गम्भीर जलनका बिरामीको उद्धार र उपचार प्रणालीबारे नयाँ बहस छेडेको छ ।
ट्राफिक नियम पालना गराउने क्रममा महानगर प्रहरीले उनि चढेको बाइकमा ह्वील लक गरेपछि आवेशमा आएका नेपालीले बिहीवार दिउँसो आफ्नै बाइकको पेट्रोल शरिरमा खन्याएर आगो लगाएका थिए। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको निधन भएको भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
काठमाडौँ