राधास्वामी होल्डिङ सेन्टर बाढीले जलमग्न, व्यवस्थापन नगरेको भन्दै सुकुम्वासीको गुनासो
nepalviews.com · Sat Jul 11 08:03:56 GMT 2026

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बाढी पसेर जलमग्न भएको छ । शुक्रबार राति १२ बजेदेखि नै होल्डिङ सेन्टरमा पानी पसेपछि त्यहाँ बस्दै आएका भूमिहीन तथा सुकुम्वासी प्रभावित भएका छन् ।
सुकुम्वासी भूमिहीन अभियन्ता दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन नगरी आफूहरूलाई समस्यामा पारेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)