बागमतीमा एमाले, नेकपा र राप्रपाबिच ६ बुँदे सहमति
nagariknews.nagariknetwork.com · Tue Aug 25 12:47:11 GMT 2026

बागमती प्रदेशमा सरकार गठनमा नेकपा एमाले, नेकपा र राप्रपा बिच ६ बुँदे समझदारी भएको छ।
संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणको साझा उद्देश्यसहित मंगलबार तीन दलले समझदारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)