गुवाहाटीस्थित एक होटलमा गोली चल्दा पाँच जनाको मृत्यु
onlinekhabar.com · Tue Oct 27 01:59:37 GMT 2026

१० कात्तिक, काठमाडौं । भारतको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।
सोमबार राति गुवाहाटीस्थित एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीच भएको विवादपछि गोली चलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)