एनपिएलमा आज दुई खेल
setopati.com · Tue Oct 27 02:06:23 GMT 2026
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)