बाढीले डुब्यो राधास्वामी होल्डिङ सेन्टर, भूमिहीनको सरकारसँग गुनासो
kalakarmi.com · Sat Jul 11 08:08:10 GMT 2026

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बाढी पसेर जलमग्न भएको छ । शुक्रवार राति १२ बजेदेखि नै होल्डिङ सेन्टरमा पानी पसेपछि त्यहाँ बस्दै आएका भूमिहीन तथा सुकुम्बासी प्रभावित भएका छन् ।
सुकुम्बासी भूमिहीन अभियन्ता दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन नगरी आफूहरूलाई समस्यामा पारेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)