सन् २०१४ देखि सन् २०१९ सम्मको तथ्याङ्क, ३१ लाख जनसङ्ख्या गरिबीबाट माथि उठे
nepalghatana.com · Thu Aug 19 00:42:00 GMT 2021
विगत ५ वर्षको अवधिमा नेपालको बहु आयामिक गरिबी घटेर १७.४ प्रतिशतमा झरेको छ । यस अवधिमा नेपालको ३१ लाख जनसङ्ख्या बहु आयामिक गरिबीबाट माथि उठेको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेर सार्वजनिक गरिएको बहु आयामिक गरिबी सम्बन्धी दोस्रो सूचकाङ्कले नेपालको बहु आयामिक गरिबी घटेर १७.४ प्रतिशतमा झरेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)