बंगलादेशसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो श्रीलंका
nepalwatch.com · Mon Nov 06 16:41:45 GMT 2023
काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपबाट श्रीलंका बाहिरिएको छ । सोमबारको खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना समाप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)