चितवनमा कृषि मन्त्री चौधरीले गरिन् किसानसँग प्रत्यक्ष संवाद
nagariknews.nagariknetwork.com · Sat Jul 11 08:00:11 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले शनिबार बिहानैदेखि चितवन जिल्लाका विभिन्न गाउँ तथा कृषि क्षेत्रको छड्के अनुगमन गरेकी छन्।
बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बीउ, विषादी तथा अन्य कृषि सामग्री नपाउँदा र बजारमा कालोबजारी हुनुको साथै कृत्रिम अभावको साथै मूल्यवृद्धि भए–नभएको स्थलगत जानकारी लिन मन्त्री चौधरी फिल्डमा पुगेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)