२५ वर्षमा बालोन डि’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बने ह्यारी केन
deshsanchar.com · Tue Oct 27 01:52:49 GMT 2026
यस वर्षको बालोन डि’ओर ह्यारी केनले जितेका छन्। सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जिते यता यो अवार्ड हात पार्ने केन पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित भव्य समारोहमा केनलाई विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)