मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ कम्युनिस्ट पार्टीको बैठक सुरु, सत्तामाथि पकड बलियो बनाउने दाउमा सी जिनपिङ

bishowkhabar.com · Tue Oct 27 02:23:28 GMT 2026

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण राजनीतिक बैठक सुरु भएको छ । राजधानी बेइजिङमा जारी यो बैठकले आगामी वर्षहरूमा सत्तारुढ पार्टीको राजनीतिक दिशा र नेतृत्वको प्राथमिकता निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बैठकलाई राष्ट्रपति सी जिनपिङले पार्टी र राज्यसत्तामाथिको आफ्नो पकड थप बलियो बनाउने अवसरका रूपमा समेत हेरिएको छ।

‘पाँचौँ पूर्ण बैठक’ भनिने यस भेलामा पार्टीको केन्द्रीय समितिका करिब ३०० सदस्य सहभागी छन् । सरकारी सञ्चारमाध्यमका अनुसार बैठकमा पार्टीभित्र अनुशासन थप कडा बनाउने विषयमा छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)