केन चम्किँदा इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा
nepalpress.com · Wed Jul 01 18:01:35 GMT 2026
काठमाडौं। इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा कंगोलाई २–१ गोलले हराउँदै इंग्ल्यान्डले प्रि–क्वाटरफानलमा स्थान बनाएको हो। एक गोलले पछि परेको अवस्थामा इंग्ल्यान्डले शानदार कमब्याक गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)