प्रसारण क्षेत्रलाई प्रविधिसँगै रूपान्तरण गर्नुपर्छ : सञ्चारमन्त्री तिमल्सिना
lokaantar.com

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्त्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
एसिया–प्रशान्त प्रसारण विकास संस्था (एआईबीडी) को २४औँ साधारण सभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री तिमल्सिनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित गर्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)