दीपक भट्टको शंकास्पद कारोबारमा संलग्न चार जना पक्राउ
ratopati.com · Tue Aug 25 13:18:33 GMT 2026

काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्ट जोडिएको शंकास्पद वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा संलग्न रहेको अभियोगमा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरार रहेका चार प्रतिवादीहरूलाई सोमबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)