मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारप्रेषण केन्द्रबाट मुलुकको विद्युत् आपूर्तिबारे जानकारी

barnanmedia.com · Mon Oct 20 22:30:33 GMT 2025

काठमाडौँ, ४ कात्तिक : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहितको टोलीले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको छ ।

सोमबार साँझ अबेर नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरी समग्र देशभरको विद्युत् आपूर्तिका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको ऊर्जामन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)