नेपाल एसियन कपमा छनोट हुन असफल
gorkhapatraonline.com · Wed Jun 10 08:19:33 GMT 2026

नेपाल एसियन कपमा छनोट हुन असफल भएको छ । मलेसियामा जारी एसिसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा बुधबार थाइल्यान्डसँग ५६ रनले पराजित भएपछि नेपाल छनोटबाट बाहिरिएको हो ।
मलेसियास्थित बायुमास क्रिकेट ओभल मैदानमा जितका लागि थाइल्यान्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याउको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
टी-२० विश्वकप