मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्ले माग्यो ६ सदस्यका लागि सिफारिस

kathmandupati.com · Tue Oct 27 02:31:37 GMT 2026

काठमाण्डु – सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएका योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)