मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

nepalnews.com · Tue Oct 27 02:35:13 GMT 2026

लमजुङ। यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन्। गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)