बंगुरसँगै बग्यो झोकेन्द्रको सपना
gorkhapatraonline.com · Tue Oct 27 02:35:03 GMT 2026

१५ वर्षदेखि कालीगण्डकी किनारमा व्यावसायिक बंगुर पालन गरिरहनुभएका युवा उद्यमी झोकेन्द्र थापा मगरका लागि गत असोज ११ गते कालो दिन बन्यो ।
थापाले बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी किनारको कुश्मा नगरपालिका–१ दमुवाखोलामा हिमचुली बंगुर फर्म सञ्चालन गर्दै आउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)