मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाकसमा विपिनः लक्ष्मी पूजाका दिन गाउँमा सन्नाटा

barnanmedia.com · Mon Oct 20 22:33:05 GMT 2025

काठमाडौँ, ४ कात्तिक : सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ ।

दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी हमासको नियन्त्रणसँगै उहाँको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)